२०८२, १९ मंसिर शुक्रबार

खुल्यो डीभी, आज रातिदेखि आवेदन दिन सकिने

काठमाडौं । सन् २०२५ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (ई.डि.भी.) कार्यक्रमको लागि आजदेखि आवेदन खुल्दैछ । नेपाली समय अनुसार असोज १७ गते राति ९: ४५ बजेबाट आवेदन दर्ता सुरु हुने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । यो कार्तिक २१ मा नेपालमा स्थानीय समय अनुसार १०:४५ बजे बन्द हुनेछ । (ई.डि.भी.) चिट्ठामा प्रवेश गर्नका लागि कुनै…