डा . मुक्तसिंह तामाङ प्राचीनकालदेखि तामाङ समाजले आफ्नो सामाजिक सम्बन्ध र राजनीतिक संगठन व्यवस्थित गर्न सामूहिक विधि र नियम निर्माण गरेका थिए। यी विधि, नियम र कानुनका आफ्नै मौलिक विशेषता छन्। यिनै विधि र कानुनले तामाङजस्तो ठूलो जनसंख्या भएको समाजलाई सशक्त र एक बनाउन सम्भव बनाएका हुन्। तामाङ सामाजिक सम्बन्धको एक महत्त्वपूर्ण अंगमध्ये विवाह प्रथा…