२०८१, १२ मंसिर बुधबार

काठमाडौंका १० स्थान कोरोनाको ‘रेड जोन’मा, काठमाडौंका केही स्थानमा कोरोना नियन्त्रणबाहिर गयो

काठामाडौं २८ असोज :  कोरोना भाइरस कोभिड– १९को संक्रमण तीव्र रूपमा बढिरहेका वेला काठमाडौं उपत्यकाका १० क्षेत्र ‘रेड जोन’मा परेका छन् । व्यापारिक क्षेत्रदेखि मानिसको चाप बढी हुने क्षेत्र ‘रेड जोन’मा परेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमातहतको रोग नियन्त्रण महाशाखा र उच्चस्तरीय महामारी व्यवस्थापन केन्द्र ९सिसिएमसी०ले हरेक हप्ता काठमाडौंको ‘रेड जोन’ क्षेत्रको मूल्यांकन गर्दै आएको छ ।…