२०८२, ५ श्रावण सोमबार

कोरोना संक्रमण तीब्र बन्दै गएपछि ४१ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा

काठमाडौं, २० बैसाख : कोरोना भाइरस संक्रमण तीब्र बन्दै गएपछि सरकारले अति प्रभावित ४१ जिल्लामा पूर्ण तथा आंशिक निषेधाज्ञा लागू गरेको छ । तीमध्ये ३० जिल्लामा पूर्ण तथा ११ जिल्लामा निश्चित क्षेत्रमा निषेधाज्ञा लगाइएको हो । काठमाडौं उपत्यकामा गएको १६ गतेदेखि निषेधाज्ञा छ भने अरु २७ जिल्लामा पूर्ण र ११ जिल्लामा आंशिक निषेधाज्ञा लागू भएको…