२०८१, ११ मंसिर मंगलबार

आज वर्षकै सबैभन्दा छोटो दिन

काठमाडौं, ६ पुस :  आज ( सोमबार)  डिसेम्बर २१ तारिख वर्षको सबैभन्दा छोटो दिन । जुन–जुलाइपछि दिन छोटो र रात लामो हुन थाल्छ र डिसेम्बर २१ तारिखलाई वर्षको सबैभन्दा छोटो दिन मानिन्छ । अब भोलिबाट दिन लामो हुँदै जानेछ । यो समयसम्म अत्याधिक चिसो भइसक्ने खगोलशास्त्री बताउँछन् । नेपाल उत्तरी र पूर्वी गोलार्धमा पर्छ ।…