२०८२, २४ कार्तिक आईतबार

गाजा वरपर एक हजार पाँच सय हमास लडाकु मारिएको इजरायलको दाबी

काठमाण्डौ । इजरायली सेनाले गाजा पट्टीको वरपरका क्षेत्रमा एक हजार पाँच सयभन्दा धेरै हमास विद्रोही मारिएको दाबी गरेको छ । इजरायल र गाजा पट्टी वरपरबाट एक हजार पाँच सयभन्दा धेरै हमास लडाकुको शव फेला परेको इजरायली अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । इजरायली सेनाका प्रवक्ता रिचर्ड हायेतले गाजा वरपरका इजरायलीहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको…