२०८३, १९ आश्विन मंगलबार

निकृष्ट राजनीतिक प्रवृत्ति बन्द गर्न गृहमन्त्रीको चेतावनी

निकृष्ट राजनीतिक प्रवृत्ति बन्द गर्न गृहमन्त्रीको चेतावनी


काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले षडयन्त्रपूर्वक आफ्नो राजनीतिक चरित्र हत्या गर्न खोजेको आरोप लगाएका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफूविरुद्ध उठाइएका आरोपहरू नियोजित ढंगले राजनीतिक प्रतिशोध स्वरूप ल्याइएका दाबी गरेका हुन् ।

उनले भने, ‘म चुनौति दिएर माननीय सदस्यहरूलाई आग्रह गर्न चाहन्छु, तपाईंहरू नैतिकताको प्रश्न उठाउँदै हुनुहुन्छ भने तपाईंहरूसँग नैतिक बल छ भने हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गएका विदेशी नागरिकबारे किन प्रश्न उठाउनु भएन ? म नभएको बेला गएका हुन् ? । त्यसकारण म आग्रह गर्न चाहन्छु, यो नियोजित ढंगले, षडयन्त्रपूर्वक मेरो राजनीतिक चरित्र हत्या गर्न र राजनीतिक प्रतिशोध पूरा गर्न उठाइएको विषय हो ।’

लेखकले यस्ता खालका ‘निकृष्ट राजनीतिक प्रवृत्ति’ बन्द गर्न विपक्षी दलहरूप्रति आग्रह समेत गरे ।  ‘तपाईंहरूका यस्ता चाहनाहरू बन्द गर्नुस्, म यो आग्रह गर्न चाहन्छु ।’

प्रकाशित मिति : २०८२, ३० जेष्ठ शुक्रबार  ६ : ५९ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि