२०८२, १९ मंसिर शुक्रबार

मनाङ एयरको हेलिकप्टर लोबुचेमा दुर्घटना पाइलट सेडाइ घाइते

काठमाडौं । मनाङ एयरको एन–एएनजे कलसाइन भएको हेलिकप्टर आज बिहान दुर्घटना भएको छ ।नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार लुक्लाबाट बिहान ७ बजेर १३ मिनेटमा उडेको हेलिकप्टर लोबुचेमा ल्यान्ड गर्ने क्रममा थोरै पल्टिएको हो । हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन आज बिहान ७ः१३ मिनेट उडेको हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टरमा पाइलटमात्रै थिए…