२०८२, १८ मंसिर बिहीबार

६ महिनामै ५ हजारभन्दा धेरै विद्युतीय गाडी नेपाल भित्रिए, सबैभन्दा धेरै चीनबाट

काठमाण्डौ । नेपालमा विद्युतीय गाडीको आयात ३ गुणाले बढेको तथ्याङ्कले देखाएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको ६ महिनामा १२ अर्ब ७३ करोड रुपैयाँका ५ हजार १ सय वटा विद्युतीय गाडी आयात भएका छन् । यो गएको आर्थिक वर्षको ६ महिनाको तुलनामा झन्डै ३ गुणाले धेरै हो । गएको वर्षको ६…