२०८२, २० चैत्र शनिबार

सञ्चारमाध्यमलाई आत्मनिर्भर बनाउन मिडिया काउन्सिल विधेयकले छिट्टै पूर्णता पाउँछ : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय समाचार समिति राससले नेपाली भाषामा २४ घण्टा समाचार सेवा शुभारम्भ गरेर महत्वपूर्ण फड्को मारेको बताउनुभएको छ। रासस केन्द्रीय कार्यालयमा आज ‘नेपाली भाषामा २४ घण्टा समाचार सेवा’ शुभारम्भ गर्दै उहाँले भन्नुभयो, ‘काम सानो भए पनि यसले ठूलो अभियानको सुरुआत गरेको छ। चौबिसै घण्टा गतिशील हुनुले ठूलो…