२०८३, १६ कार्तिक सोमबार

प्रहरीको अस्पतालमा सर्वसाधारणले पनि उपचार गर्न पाउने

काठमाडौं/नेपाल प्रहरीको अस्पतालमा आइतबारबाट सर्वसाधारणले पनि उपचार गर्न पाउने गरि सेवा सुरु गरेको छ । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले महाराजगंजस्थित नेपाल प्रहरी अस्पताल परिसरमा एक कार्यक्रमका बीच सर्वसाधाणका लागि स्वास्थ्य सेवा शुभारम्भ गरेका हुन् । सेवाको शुभाम्भ गर्दै प्रहरी महानिरीक्षक अर्यालले संवैधानिक व्यवस्था अनुसार नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन अस्पतालले पनि सर्वसाधारणका लागि स्वास्थ्य सेवा…