धुलिखेल/ गएको मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काभ्रेपलाञ्चोक जिल्लाका ५२ जना उम्मेदवारको जमानत जफत भएको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभामा गरी ४६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । जिल्लामा नेपाली काँग्रेस, एमाले र माओवादी बाहेक अन्य दलका उम्मेदवारको धरौटी जफत भएको जिल्ला निर्वाचन अधिकारी मधुकर प्रसाद पौडेलले जानकारी दिए ।…