२०८२, १४ फाल्गुन बिहीबार

काभ्रेको च्यासिङखर्कमा नमूना भवन हस्तान्तरण (फोटो र अडियो सहित)

काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ५ मा नमूना घर हस्तारन्तरण गरिएको छ । ग्रामीण समाज कल्याण संघ आर्सो नेपालको साझेदारी र मर्सिकोर नेपालको आर्थिक सहयोगमा सञ्चालित भूकम्प पुनर्लाभ कार्यक्रम अन्तर्गत निर्माण गरिएको घर हस्तान्तरण गरिएको हो । नमूना भवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ख का सासंद बसुन्धरा हुमागाई र बेथानचोक गाउँपालिका वडा…