२०८२, १३ मंसिर शनिबार

काठमाडौं र ललितपुरमा प्रहरी प्रमुख फेरिए : चार डीआईजीको सरुवा

काठमाडौं, साउन ३१ : गृह मन्त्रालयले काठमाडौं र ललितपुर प्रहरी प्रमुखसहित २७ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ। काठमाडौ परिसरमा वसन्त लामालाई जिम्मेवारी दिइएको छ भने ललितपुर प्रहरी प्रमुखमा रविन्द्र धानुकलाई पठाइएको छ। काठमाडौमा आएका लामा ३८ किलो सुन तस्करी छानबिन समितिका सदस्य थिए। बुधबार नै चार प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पनि…