२०८३, २५ श्रावण मंगलबार

भगवान पशुपतिनाथ मन्दिरको बारेमा १० रोचक कुरा , जुन कुरा पढेर तपाई छक्क पर्नुहुन्छ

काठमाडौं, भदौ २२ पशुपतिनाथको मन्दिर काठमाडौँ जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवम् पर्यटकीय दृष्टिले महत्वपूर्ण तीर्थस्थल हो। यो मन्दिर यस संसारमा रहेका २७५ ‘पादल पेत्र स्थलम्’ ९शिवको पवित्र स्थान० मध्ये एक मानिदै पनि आएको छ । पशुपतिनाथमा मूख्य रूपमा शिवजीको पूजा हुने गर्दछ। त्यसैले गर्दा नै पशुपतिनाथालाई शैव, शाक्त, वैष्णव, बौद्ध, जौन, गाणपत, नाथ, सिख आदि…