२०८२, १० असार मंगलबार

केपी ओलीको सपना पुरा, काभ्रे तुइन मुक्त जिल्ला

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए लगत्तै देशभरका तुइन हटाउने निर्णय काभ्रे जिल्लामा पुरा भएको छ । तुईनको ठाउँमा झोलुङ्गे पुल निर्माण भएपछि पुरा जिल्ला नै तुइन बिहिन बनेको छ । जिल्लाको बोल्देफेदिचे र बिर्तादेउराली गाविस जोड्ने सुनकोशी नदी माथिको तुइन समेत प्रयोगमा नआएपछि जिल्ला तुइन बिहिन बनेको हो । खोला र नदीमा…