कञ्चनपुर । कञ्चनपुरक १३ बर्षिया निर्मला पन्तका हत्यारा सार्वजनिकको माग राख्दै नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले मंगलबार आब्हान गरेको बन्दका क्रममा पत्रकारमाथी नै कुटपिट भएको छ।सरकारी वकिल कार्यालय कञ्चनपुरमा तोडफोड गर्न पुगेका नेविसंघका नेता कार्यकर्ताले पत्रकार चन्द्रकान्त जोशीमाथी कुटपिट गर्नुका साथै क्यामेरा तोडिदिएका छन्। एसटिएस एव सगरमाथा टेलिभिजन कञ्चनपुरमा समाचारदाता जोशीमाथी किन फोटो खिचेको…