काभ्रेको तेमाल सस्र्यूखर्क आधाबाटका जीत बहादुर स्याङतानले २०४५ सालमा बनाएको दुई तल्ले घर दुई वर्षअघिको भूकम्पले भत्कायो । त्यो बेला दैनिक प्रति कामदार २० रुपियाँ ज्याला तिरेर घर बनाएको उनले बताए । अहिले नयाँ घरको जगका लागि जमिन पनि सम्याएर राखेका छन् । तर जग हाल्न सकेका छैन् । “कसरी घरको जग हाल्ने काम गर्ने…