त्रिपुराकोट, डोल्पा, ३० साउन: हिमाली जिल्ला डोल्पामा पहिरोका डरले एक स्थायी प्रहरी चौकी नै विस्थापित भएको छ । ठुलीभेरी नगरपालिका–९ कालागौ“डास्थित स्थायी प्रहरी चौकी पहिरोका डरले विस्थापित भएको हो । पहिरोस“गै आएको ठूलोढुङ्गाले चौकीको आँगन भासिएको छ भने गारोको छेउमा हालिएका काठका रेलिङहरु समेत भा“चिएका छन् । बुधबार बिहान ३ बजे चौकीको माथिबाट पहिरो खसेर…