मेलम्ची, २४ असोज : तीन मेगावाट क्षमताको भैरवकुण्ड खोला साना जलविद्युत् आयोजना सञ्चालनमा आएको छ । जुरेको पहिरो, शक्तिशाली भूकम्प, हेडवक्र्समा आएको पहिरो र भोटेकोशीमा आएको बाढी आदि कारणबाट उक्त परियोजनामा क्षति पुगेको थियो । सिन्धुपाल्चोकको लार्चामा सञ्चालित उक्त आयोजना पुनःनिर्माण भएपछि सोमबारदेखि पूर्ण क्षमतामा सञ्चालनमा आएको हो । विपद्का कारण विभिन्न समयमा प्रसारण रोकिएको…