२०८२, १६ चैत्र मंगलबार

धादिङमा बस पल्टियो : ७ जना घाइते, एकको अवस्था गम्भीर

धादिङ, २४ असोज : नीलकण्ठ नगरपालिका –१०, थुम्कीमा बस पल्टिँदा ७ जना घाइते भएका छन् । घाइतेमध्ये सिद्धलेक गाउँपालिका –२, का २२ वर्षीय शिव कसाईको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बताउनुभयो । धादिङबेशीबाट आरुघाट सल्यानटार जाँदै गरेको अवस्थामा ना ४ ख ५६३९ नम्वरको बस अनियन्त्रित भई बस पल्टेको उहाँले…