२०८३, २२ भाद्र मंगलबार

ग्यारेजमा धुन दिइएको ट्याक्सी दुर्घटना : एक जनाको मृत्यु मृत्यु

चिप्लेढुङ्गा, २० कार्तिक पोखराको पुम्दीभुम्दीमा टय्क्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ग्यारेजमा धुन दिइएको ट्याक्सी मंगलबार बिहान ६:३० बजे लिन जाँदा नभेटिएपछि टय्क्सीधनीले प्रहरीमा खबर गरेका थिए । ग्यारेजका मालिक समेत बेखबर रहेको सो घटनाका बारेमा टय्क्सी दुर्घटनापछि मात्रै हराएको र टय्क्सी दुर्घटना भएको सत्य बाहिर आएको हो । आइतबार ट्याक्सी धुन…