२०८३, १७ आश्विन आईतबार

कम्पनीमा पाँच हजार गाडीमात्रै दर्ता, चार लाख मनोमानीमै

कम्पनीमा पाँच हजार गाडीमात्रै दर्ता, चार लाख मनोमानीमै


काठमाडौं, मंसिर ७ : सरकारले सिन्डिकेट अन्त्य घोषणा गरेको आठ महिनामा सार्वजनिक यातायातका पाँच हजार साधन मात्रै कम्पनीमा दर्ता भएका छन् । करिब चार लाख गाडी अझै कम्पनी ऐनअन्र्तगत दर्ता प्रक्रियामा आएका छैनन । यातायात व्यवस्था विभागका अनुसार करिब चार लाख सार्वजनिक यातायातका साधन कम्पनी ऐनअन्र्तगत दर्ता हुन बाँकी छन् ।

सरकारले मंसिर मसान्तसम्ममा सबै सार्वजनिक यातायतका साधन कम्पनीमा दर्ता गर्न समयसीमा तोकेको छ । अबको २२ दिनमा ४ लाख गाडी कम्पनीमा दर्ता हुने सम्भावना नरहेको यातायात विभागका अधिकारीहरु बताउँछन् ।

प्रकाशित मिति : २०७५, ७ मंसिर शुक्रबार  ७ : ३५ बजे

गगन थापाको सरकारमाथि प्रहार : ‘संसद् बन्द छ, देशलाई खुलामञ्च चाहिएको छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र राजनीतिक

सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर ढल्छ : सभापति लामिछाने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार

गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डो¥याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकलाई सफल बनाउन

लोकतन्त्र संकटमा परे कांग्रेससँग काँधमा काँध मिलाउँछौं : पोखरेल

‘राणाशाही, पञ्चायत र राजतन्त्र ढालेकै शक्तिले फेरि लोकतन्त्र जोगाउनुपर्ने बेला