२०८२, २३ कार्तिक शनिबार

डडेल्धुरामा जीप दुर्घटना: एक जनाको मृत्यु , आठ घाइते

परशुराम, कात्तिक १४ : डडेल्धुरामा जीप दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । दुर्घटनामा गन्यापधुरा गाउँपालिका–२ मालीगाउँकी ४३ वर्षीया कुमारी देउवाको उपचारका क्रममा सदरमुकामस्थित उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको हो । सदरमुकामदेखि गन्यापधुरातर्फ गइरहेको म १ ज ३११ नंको जीप मैलोडामा दुर्घटना हुँदा अन्य आठ जना घाइते भएका छन् । घाइते हुनेमा गन्यापधुरा–२ का ४७…