२०८३, २७ श्रावण बिहीबार

श्रीमान र श्रीमतीले दायाँ बायाँ कतापट्टि सुत्दा फाइदा हुन्छ ? हेर्नुहोस् वास्तुशास्त्र

श्रीमान र श्रीमतीले दायाँ बायाँ कतापट्टि सुत्दा फाइदा हुन्छ ? हेर्नुहोस् वास्तुशास्त्र


सुन्दा के होला यस्तो पनि हुन्छ ? आम मान्छेलाई यस्तै लाग्न सक्छ तर वास्तु शास्त्र अनुसार हाम्रो पारिवारिक जीवनमा साना सान कुराले पनि ठूलो प्रभाब पार्न सक्छ । वास्तु दोषका कारण पनि परिवारमा अनेक झमेलाहरु आइलाग्ने र परिवारमा श्रीमान् श्रीमतीको सम्बन्ध नै बिग्रदै जाने गरेको वास्तुशास्त्रका जानकारहरु बताउँछन् ।

श्रीमान : हुन त असमजदारीले नै सम्बन्धमा समस्या आउने हो तर पनि यसमा वास्तु दोष अर्को प्रमूख कारण हो । यस्ता बास्तु दोषलाई हल गर्न सकिन्छ । आउनुस तपाईँको पनि परिवारमा समस्या छ श्रीमान श्रीमतीको सम्बन्ध बिग्रिरहेको छ भने वास्तु दोषले पनि हुन सक्छ वास्तुका यी नियमहरुलाई अनुशरण गर्नुहोस ठीक हुन्छ की

बेडरुम लोकेसन : बेडरुम सधैं दक्षिण पश्चिम वा उत्तर पश्चिम दिशातर्फ हुनुपर्छ । यसले श्रीमान् श्रीमतिबीच माया र एक अर्कालाई बुझ्ने क्षमताको विकास गर्दछ । उत्तर पूर्व र दक्षिण पूर्ण दिशामा रहेको कोठालाई कुनै पनि हालतमा बेडरुम बनाउनु हुँदैन ।

सुत्ने दिशाको छनोट : विवाहित जोडीले जहिले पनि दक्षिणतर्फ टाउको देखाएर सुत्नुपर्छ । दक्षिणतर्फबाट प्रवाह हुने सकारात्मक चुम्बकीय ऊर्जा निन्द्रा र रक्त संचारमा बाधा नपुर्याईसजिलै शरिरमा प्रवेश गर्दछ ।

बेडको अगाडि ऐना : वास्तुका अनुसार बेडरुममा ऐना बेडको ठिक अगाडि नराख्नुहोस् ता कि सुत्नेबेला कसैको प्रतिबिम्ब ऐनामा नदेखियोस् ।
कस्तो बेडको प्रयोग गर्ने रु

विवाहित जोडी सुत्ने बेड कहिले पनि मेटल र फलामको हुनुहुँदैन । जोडीबिचको तनाव कम गर्न काठको बेड प्रयोग गर्नुहोस् । बेड नियमित आकारको हुन आवश्यक छ ।

सुत्ने कोठाको रंग : बेडरुममा सधैं हल्का रङको प्रयोग गर्नुहोस् जस्तै हल्का निलो, हल्का हरियो, गुलाबी ।

को कुन साइडमा सुत्ने : श्रीमती जहिले पनि बायाँ साइडमा सुत्नुपर्छ भने श्रीमान् भने दायाँ पट्टी सुत्नुपर्छ । यसले दुईजनाबिच निकै सुमधुर सम्बन्ध कायम गर्न सहयोग गर्दछ ।

दुइवटा डस्नाको प्रयोग नगर्नुहोस् : डबल बेडमा एउटा मात्र म्याट्रेस प्रयोग गर्नुहोस् । विवाहित जोडीले डबल म्याट्रेस प्रयोग गर्नबाट जोगिनुपर्छ । यसले विवाहित जोडिमा सकारात्मकता फैलाउन सहयोग गर्दछ ।

प्रकाशित मिति : २०७५, १० मंसिर सोमबार  १० : ४४ बजे

साढे पाँच महिनापछि देउवा नेपाल फर्किँदै, विमानस्थलमा शक्ति प्रदर्शनको तयारी

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा

पत्रकार डेकेन्द्रको शव पत्ता लगाउने निर्भीक पत्रकार याम शर्मा सम्मानित

दैलेख । द्वन्द्वकालमा हत्या गरिएका पत्रकार डेकेन्द्रराज थापाको शव उत्खनन

रोल्पामा मध्यरातको पहिरो : २ को मृत्यु, १० बेपत्ता, उद्धारमा जुट्यो प्रहरी

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा बुधबार राति गएको भीषण

पत्रकार पक्राउपछि जनआस्था कार्यालयमा प्रहरीको खानतलासी

, काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको भोलिपल्ट