भादगाउँ, २८ कात्तिक : विश्व मधुमेह दिवसका अवसरमा आज भक्तपुरमा लायन्स क्लब अफ इन्टरनेशनल ३२५ ए टु एमडी ३२५ को आयोजनामा जनचेतनामूलक ¥याली सम्पन्न भएको छ । लायन्स क्लब सेवा समन्वय समिति भक्तपुरको समन्वयमा आयोजित सो ¥यालीसँगै मधुमेहसम्बन्धी अन्तक्र्रिया र निःशुल्क मधुमेह परीक्षणसमेत गरिएको थियो । ¥यालीको समापनपछि आयोजित अन्तक्र्रियामा डा अंशुमाली जोशीले मधुमेहबाट बच्न…