२०८२, २९ पुस मंगलबार

छठ पूजाको समय भुलेर पनि नगर्नुहोस यी गल्ती !

छठको महापर्व नहाय-खायको साथमा शुरु भैसकेको छ। छठ पुजा सुर्य देबको उपासना गरि उनको कृपा प्राप्तिको लागि गरिन्छ। सूर्य देवको कृपाबाट घरमा धन-धान्यको भण्डार भरिरहने विश्वास छ। छठ माताले सन्तान प्रदान गर्ने गर्छिन। सूर्यजस्तो श्रेष्ठ सन्तान प्राप्तिको लागि यस उपवास राख्ने गरिन्छ। आफ्नो मनोकामना पुरा गर्ने पनि कयौ मानिस यस व्रत राख्ने गर्दछन। हरेक पुजाको…