२०८२, १९ फाल्गुन बुधबार

बेरोजगारीको नाममा ठुला व्यापारीलाई ५० करोडसम्म

काठमाडौँ, कात्तिक २९ : विपन्न तथा बेरोजगार युवालाई स्वरोजगार बनाउन भन्दै ‘युवा स्वरोजगार कोष’ मार्फत सरकारले गरेको अर्बौँ लगानी उपलब्धिविहीन भएको छ। ०६५ देखि ०७४ सम्म कोषको नाममा सात अर्ब २७ करोड रुपैयाँ खर्च भए पनि लक्षित समुदायले लाभ लिन सकेका छैनन्।, यो खबर आजको नयाँ पत्रिकामा छ । यो रकम बेरोजगारलाई स्वरोजगार बनाउन होइन,…