काठमाडौं, असोज २३: बडादशैँका अवसरमा पशुपति स्थित राजराजेश्वरीमा पाँचटाउके महादेवको अवलोकन र दर्शन गर्न पाइने भएको छ । पुजारी पुरुषोत्तम कर्माचार्यले यसको व्यवस्थापन गरिने जनाकारी दिए । धार्मिक क्षेत्रमा महादेव, जुँगे माहादेव र पाँच टाउके महादेवको आ–आफ्नै महत्व रहेको धार्किक ग्रन्थमा वर्णन छ । घटस्थापनका दिनदेखि कोजाग्रत पूर्णिमासम्म यी महादेवसँग भक्तजनले साक्षत्कार गर्न पाउनेछन् ।…