२०८२, ९ भाद्र मंगलबार

अब मुक्तिनाथ दर्शन गर्न १०० रुपैयाँ

मुस्ताङ, कार्तिक १४ : मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने नेपालीले पनि अब शुल्क तिर्नुपर्ने भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा प्रवेश गर्न शुल्क अनिवार्य गरेपछि हिन्दु र बुद्ध धर्मको संगमस्थल मुक्तिनाथ दर्शनमा नेपालीलाई पनि शुल्क लाग्ने भएको हो । आजको अन्नपूर्ण पोस्टमा समाचार छापिएको छ । सरकारले १०० रुपैयाँ शुल्क निर्धारण गरी…