२०८२, १९ फाल्गुन बुधबार

जापानी लगानीकर्तालाई नेपाल आउन अनुरोध

काठमाडौँ, ४ मङ्सिर : नेपालका एकजना वरिष्ठ कूटनीतिक व्यक्तित्वले जापानी उद्यमी–व्यवसायी तथा लगानीकर्तालाई आफ्नो देशमा पूँजी परिचालन गर्न अनुरोध गरेका छन् । टोकियोस्थित नेपाली दूतावास, जापान बाह्य व्यापार सङ्गठन तथा संयुक्त राष्ट्रसङ्घीय औद्योगिक विकास सङ्गठनले आज संयुक्तरुपमा जापानको राजधानी टोकियोमा आयोजना गरेको ‘नेपाल लगानी’ कार्यशालामा जापानी व्यापारीलाई नेपाल आउन अनुरोध गरेका हुन् । आफ्ना जापानी…