२०८३, ७ कार्तिक शनिबार

डोटीमा स्कुल बस दुर्घटना (अपडेट) : १६जनाको मृत्यु, दर्जनौं घाइते

डोटीमा स्कुल बस दुर्घटना (अपडेट) : १६जनाको मृत्यु, दर्जनौं घाइते


काठमाडौं ६ मंसीर डोटीको शिखर नगरपालिका २ मा स्कुल बस भिरबाट खसेर दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।   ३५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालयका दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक कर्णबहादुर रौलेले दिएको जानकारी अनुसार दुर्घटनास्थलमा सशत्र प्रहरी, नेपाल प्रहरी र स्थानीय उद्धार कार्य भैरहेको छ । प्रहरीका अनुसार ६५ जना चढेको गाडी भिरबाट ३ सय मिटर तल खसेको छ ।
डडेलधुराको अमरगढी नगरपालिकामा लाग्ने उग्रतारा मेलाबाट फर्किने क्रममा पिसजोन बिद्या निकेतनको से १ च २९३ नं को बस भिरबाट खसेको हो ।

प्रकाशित मिति : २०७५, ६ मंसिर बिहीबार  ८ : २१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना