२०८२, १७ मंसिर बुधबार

विदेशी जुट्ने ठाउँमै दिनहुँ बबाल

कामठाडौं, मंसिर ५: राज्यले हरियो नम्बर प्लेटको गाडीले पर्यटक बोक्ने, कालो प्लेटले भाडामा यात्रु ओसार्ने र रातोलाई चाहिँ निजी प्रयोग गर्ने भनेको छ । तर, राजधानीमा यस्तो एउटा राष्ट्रियदेखि अन्तर्राष्ट्रिय पर्यटकको भीड हुने स्थान छ जहाँ खुलमखुल्ला सरकारी नियम मिचेर रातो प्लेटले पर्यटक ओसार्छन् र राज्यका निकाय रमिते बनिरहन्छन् । अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले पनि व्यक्तिगत…