२०८३, १८ आश्विन सोमबार

मोनोरेल सञ्चालन गर्न कम्मर कसेर लागे काठमाडौँ र ललितपुर महानगर

मोनोरेल सञ्चालन गर्न कम्मर कसेर लागे काठमाडौँ र ललितपुर महानगर


काठमाडौं, ५ पुष : झन्डै दुई दशकपछि भएको स्थानीय तहको चुनावमा मुख्य शहरका प्रायः जसो स्थानीय तहमा चुनाव लड्ने राजनीतिक दलले चुनावी घोषणापत्रमा मोनोरेल/मेट्रो रेल सञ्चालन गर्ने मुख्य एजेन्डा बनाएका थिए । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

जनप्रतिनिधिमा निर्वाचित भएपछि काठमाडौँ र ललितपुर महानगपालिकाले भने संयुक्तरुपमा मानोरेल सञ्चालन गर्न कम्मर कसेर लागेका छन् । जसअनुसार बुधबार मात्रै यी दुई महानगरपालिकाले २७ किलोमिटर लामो चक्रपथमा मोनोरेल सञ्चालनका सम्भाव्यता देखिएपछि त्यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न चिनियाँ कम्पनी चाइना रेलवे २५औँ ब्युरो ग्रुप कम्पनी लिमिटेडसँग सम्झौता गरेका छन् ।

प्रकाशित मिति : २०७५, ५ पुस बिहीबार  ७ : २२ बजे

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सन्तानको दीर्घायुका लागि आमाको कठोर तपस्या नै जितिया पर्वको विशेषता हो : रामदयाल राकेश

काठमाडौं । देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा