२०८२, १ माघ बिहीबार

आगो बालेर सुत्दा संगिताकाे मृत्यु, परिवार सबै बेहोस

काठमाडौँ, ८ मङ्सिर: काठमाडौंको मित्रनगर–२६ मा मकलमा आगो बालेर सुत्दा धादिङका एककाे मृत्यु भएसंगै परिवारै बेहोस भएका छन्। धादिङ घर भइ मित्रनगर बस्दै आएकी २६ वर्षीय संगिता राना मगरकाे उपचारका क्रममा मृत्यु भएकाे हाे । मगरकाे श्रीमान् २३ वर्षीया राम दर्लामी र ४ महिने बच्चा बेहोस छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायब उपरीक्षक…