२०८२, १४ बैशाख आईतबार

सरकारसँग लोकसेवा रुष्ट

काठमाडौं, कार्तिक १४ : आफ्ना परामर्शलाई अनादर गरेको भन्दै लोकसेवा आयोगले सरकारको ध्यानाकर्षण गराएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको ५९ औं वार्षिक प्रतिवेदनमा सरकारका अनादरका विषय उल्लेख गर्दै आयोगले भविष्यमा संवेदनशील बन्न अग्रह गरेको हो। संविधानले आयोगलाई दिएको परामर्शदायी भूमिकाको सम्मान गर्न र व्यवहारिक कठिनाई भए पुनर्विचार गर्न पठाउने व्यवस्था लागू गर्न सरकारी निकाय, संगठित…