२०८३, २३ भाद्र बुधबार

मनी ट्रान्सफरका सञ्चालकमाथि कार्यालय मै छुरा प्रहार

मनी ट्रान्सफरका सञ्चालकमाथि कार्यालय मै छुरा प्रहार


काठमाडौं । इटहरीमा एक्टिभ मनी ट्रान्सफरका सञ्चालकमाथि छुरा प्रहार भएको छ । संखुवासभाका २८ वर्षिय सविन दाहाल माथि आफ्नै कार्यालयमा छुरा प्रहार भएको हो ।

दाहाललाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । इलाका प्रहरी कार्यालय इटहरी अनुसार छुरा प्रहार गर्नेहरुको अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०७५, १२ मंसिर बुधबार  ४ : ४४ बजे

देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध (विवरणसहित)

काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बुधबार) का लागि विदेशी

जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आन्दोलन नै हाइज्याक भयो : अधिवक्ता त्रिपाठी

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले एक वर्षअघि भएको जेन्जी