२०८३, १७ आश्विन आईतबार

आमाबुवाको मृत्युपछि ७ बालबालिकाको विचल्ली

आमाबुवाको मृत्युपछि ७ बालबालिकाको विचल्ली


सल्यान,१२ मङि्सर :  अल्पायुमा नै आमाबुवा गुमाएपछि ७ बालबालिकाको विचल्ली भएको छ । सल्यानको कालिमाटी गाउँपालिका २ किचेनखोलाका शसिक विक र शसिकला विकको मृत्यु भएपछि सात बालबालिकाको विचल्ली भएको हो । जब अामाबुवाकाे मृत्यु भयाे अनि थपियाे १८ वर्षीय कासिराम विकमाथि सम्पूर्ण जिम्मेवारी ।

काशीरामका १६ वर्षीय भीमबहादुर विक, १४ वर्षीय झुपलाल विक, ११ वर्षीय दुर्गालाल विक, १० वर्षीय रोशन विक, ७ वर्षिय शोभा विक र ४ वर्षीय दीपक विक गरी ६ भार्इबहिनी रहेका छन् ।

तीन वर्ष अघि बुवा र एक महिना अघि आमा गुमाएका कासिरामले अाफूसहित सात भाइबहिनीहरूको जिन्दगी उकास्ने काेसिस गरिरहेका छन् । कासिरामले अाफ्नै गाउँमा दैनिक मजदुरी गरी आफ्ना साना भाई बहिनीहरूकाे जसाेतसाे पेट भरिरहेका छन् । याे खबर अाजकाे नेपाल समाचारपत्रमा छापिएकाे छ ।

प्रकाशित मिति : २०७५, १२ मंसिर बुधबार  ६ : ४४ बजे

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा

गगन थापाको सरकारमाथि प्रहार : ‘संसद् बन्द छ, देशलाई खुलामञ्च चाहिएको छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र राजनीतिक

सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर ढल्छ : सभापति लामिछाने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार

गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डो¥याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकलाई सफल बनाउन