काठमाडौं, कात्तिक १५: व्यवसय गर्नका लागि नेपाल दक्षिण एशिषको चौथो सहज देश रहेको प्रतिवेदन विश्व बैंकले सार्वजनिक गरेको छ । विश्व बैंक समुहले बुधबार सार्वजनिक गरेको डुइङ विजनेस २०१९ को ट्रेनिङ फर रिफर्म रिपोर्टमा दक्षिण एशियामा भारत, भुटन र श्रीलंकापछि नेपाल चौथो नम्बरमा छ । गत बर्ष विश्वको १०५ औँ स्थानमा रहे पनि नेपालको अवस्था…