नवग्रहमा शनि महाराज न्यायाधिश मान्न सकिन्छ । साथै शनिलाइ क्रुर ग्रहमध्ये उच्च मान्न सकिन्छ । किनकी जव यो ग्रह को कसैमाथी बक्रदृश्टी पर्न जान्छ तब जिवनबाट सबै सुखहरु आफै कोसौँ टाढा हुन्छन् । ज्योतिषशास्त्र मा यस बिषयमा प्रष्ट संग बयान गरिएको छ कि शनि देव सधै घरवाट टाढा रहेकै राम्रो यदि घर भित्र शनिदेब को…