मंसिर २०, काभ्रे । विहीबार बिहान ८ बजे काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका वडा नंं.–४ स्थित ढुंखर्कबाट खोपासीतर्फ आउँदै गरेको बा ३ ख ५३२३ नम्बरको बस ढुंखर्क–खोपासीको भित्री सडक खण्डमा पल्टिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बसले ५५ जना विवाहका जन्ती बोकेर हिंडेको थियो । बसमा यात्रा गरिरहेका जन्तीहरुमध्ये ९ जना घाइते भएका छन्…