२०८२, २० असार शुक्रबार

पाल्पामा एक वर्षमा सम्बन्ध बिच्छेदका ८४ मुद्दा

पाल्पामा एक वर्षमा सम्बन्ध बिच्छेदका ८४ मुद्दा


बेझाड (पाल्पा), २२ मङ्सिर : आ.व. ०७५÷०७६ मा पाल्पामा चौरासी वटा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएका छन् । तीमध्ये ४१ वटा मुद्दा फस्र्यौट भएको जिल्ला अदालत पाल्पाका तहसिलदार भेषराज खनालले बताउनुभयो । फस्र्यौट हुन बाँकी ४३ मध्ये एक मिलापत्र, चार फैसला र दुई फिर्ता भएका छन् ।

आ.व. ०७४÷०७५ मा एक सय ३३ मुद्दा दर्ता भएको थियो । तीमध्ये एक सय ११ वटा फस्र्यौट भएको थियो । त्यस्तै ०७३÷०७४ दर्ता भएका एक सय २४ वटा सम्बन्ध बिच्छेदका मुद्दामध्ये एक सय वटा फस्र्यौट भएको जिल्ला अदालत पाल्पाले जनाएको छ ।

प्रकाशित मिति : २०७५, २२ मंसिर शनिबार  ५ : ४३ बजे

टी २० महिला क्रिकेटमा कास्कीले नवलपुरलाई हरायो

पोखरा । पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत शुक्रबार दुईवटा संसदीय समितिको बैठक बस्दैछ

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक शुक्रबार बस्दैछ । बैठक

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन

मौसम पूर्वानुमान : चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको