विराटनगर, १७ मङ्सिर: मोरङका सबै स्थानीय तहलाई पुस ५ गतेभित्र खुल्ला दिसामुक्त घोषणा गरिने जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको बैठकले निर्णय गरेको छ । समन्वय समितिका सदस्य सचिव इञ्जिनीयर सयनकुमार श्रेष्ठले तोकिएको समयमा नै खुल्ला दिसामुक्त घोषणा गर्न सबै रणनीति अपनाउने बताउनुभयो । प्रदेश नं १ को समेत राजधानी रहेको मोरङको खुल्ला दिसामुक्त…