२०८३, ३२ असार शुक्रबार

कोठीबाट उद्धार गरिएका १२ चेली फेरि बेपत्ता

कोठीबाट उद्धार गरिएका १२ चेली फेरि बेपत्ता


काठमाडौँ , मंसिर २४ : भारतको राजधानी नयाँदिल्लीस्थित एउटा कोठीबाट उद्धार गरिएका आठ नेपाली चेली नौँ दिनदेखि बेपत्ता छन् । उनीहरुसँगै उद्धार गरिएका अन्य चारलाई यसअघि आश्रलयबाटै बेपत्ता पारिएको थियो ।

दिल्लीस्थित जीबीरोडमा रहेको बेश्यालयबाट २०१७ नोभेम्बरमा उद्धार गरिएका उनीहरु मंसिर १५ गते रातिदेखि बेपत्ता भएका हुन् । उद्धार गरिएकासहित नौ जना अचानक बेपत्ता भएपछि खोजी हुनुपर्ने मागसहित दिल्लीमा प्रर्दशन भईरहेको छ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

प्रकाशित मिति : २०७५, २४ मंसिर सोमबार  ७ : ३२ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित