घरको सबैभन्दा महत्वपूर्ण स्थान नै भान्सा कोठा हो । वास्तुशास्त्र अनुसार कयौँ रोग र चिन्ताको कारण भनेको नै भान्साको दोष भएको वास्तुशास्त्रमा उल्लेख छ । त्यसैले घरमा भान्सा बनाउँदा कुन दिशा तर्फ फर्केर खाना बनाउँदा के हुन्छ भन्ने बारे जानकारी दिन गइरहेका छौँ । १.उत्तर र पश्चिम दिशातर्फ फर्केर खाना बनाउँदा घरमा सुख शान्ति भंग…