२०८२, १ असार आईतबार

दैलोमा प्यान राखेर खुल्ला दिशामुक्त क्षेत्र घोषण

दैलोमा प्यान राखेर खुल्ला दिशामुक्त क्षेत्र घोषण


सिरहा , माघ १४ :गत वर्ष चैतमा सिराहमा भव्य कार्यक्रम आयोजना गरियो । प्रमुख अथिति मुख्यमन्त्री लालबाबु राउतले हरियो झन्डा देखाएर तथा सरसफाइ स्तम्भ अनावरण गरेर जिल्लामा शतप्रतिशत चर्पी बनेको घोषण गरे । स्तम्भमा लेखिएको छ, ‘सिरहा जिल्ला शतप्रतिशत घरधुरी तथा संघसंस्थाहरुमा सुरक्षित शौचालयको पहुँच भई प्रदेश नम्बर २ को पहिलो खुल्ला दिसामुक्त जिल्ला घोषण भएको छ ।’

जिल्लास्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिले जिल्लाका शतप्रतिश परिवारमा चर्पी बनेको कागजी तथ्ष्याकं बनाएर घोषणासभा आयोजना गरेको थियो ।

खुला दिसामुक्त घोषणा, शिक्षक नै जंगलमा जान्छन्
तेह्रथुममा खुला दिसामुक्त जिल्ला घोषणा भएको तीन वर्ष भइसक्दा पनि तेह्रथुममा सबै घर, विद्यालय र सार्वजनिक स्थानमा शौचालय बनेको छैनन् । बनेको अधिकांश शौचालय पनि पानीको अभावका कारण प्रयोबिहीन भनेका छन् । यतिसम्म कि विद्यालयका शिक्षक नै शौच गर्न जंगलतिर छिर्न बाध्य छन् । यो समाचार सुरेन्द्रकुमार कामती लगायतले नयाँ पत्रिकामा लेखेका छन् ।

प्रकाशित मिति : २०७५, १४ माघ सोमबार  ६ : ५९ बजे

सालघारीको सर्पट फडानी र चोरी रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारीको सर्पट फडानी र

कोशी सरकारले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठसहित)

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/ ८३ का

आज प्रदेश सरकारको बजेट आज सार्वजनिक हुँदै

काठमाडौं । सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष (आव) २०८२/८३

इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु

इजरायल  । इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु भएको छ। आइतबार

देहरादूनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त

काठमाडौ । भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना भएको छ। भारतिय सञ्चार