काठमाण्डौ, १७ पुस : काभ्रेका दुई स्थानीय तहले केन्द्रीय सरकारको निर्णयलाई अवज्ञा गरेका छन् । सार्वजनिक विदा कटौती गर्ने केन्द्रीय सरकारको निर्णयलाई जिल्लाको तेमाल र रोशी गाउँपालिकाले अवज्ञा गरेका हुन् । स्थानीय तहले जनतालाई दिने सबै सेवा सुविधा समेत ठप्प पार्दै विदा कार्यान्वयन गर्ने तयारी गरेपछि केन्द्र र स्थानीय सरकारको विदा सम्बन्धी मत बाझिएको छ…