काठमाडौं ३० पुस : नेपालमा प्रत्येक वर्ष माघ महिनाको १ गतेलाई हामी ‘माघे सक्रान्ती’ वा ‘मकर सक्रान्ती’को रुपमा मनाउने गर्दछौँ । परापूर्व कालदेखि मकर सक्रान्ती मनाउने चलन थियो । यो पर्व नयाँ पुस्तामा पनि हस्तान्तरण भइरहेको छ । तर, हामी मकर सक्रान्ती किन मनाउँछौ त्यो विषयमा हामीमध्ये धेरैलाई थाहा नहोला । मकर सक्रान्ती हिन्दुहरुको एउटा…