काठमाडौं, २९ पुष : चिकित्सा शिक्षा सुधारका लागि व्यापाक बहस भइर हेको बेला निजी मेडिकल कलेजहारुले मनपरी शुल्क लिएका छन् । सरकारले उपत्याकामा ३८ लाख ५० हजार र उपत्याकाबाहिर ४२ लाख ४५ हजारसम्म व्यवस्था गरेको छ । तर, मेडिकल पठाउने मेडिकलहरुले १४ लाख बढी लिएको भेटिएको छ । वीरगञ्जस्थित नेपाल मेडिकल कलेजले एमबिबिएसका विद्यर्थीसँग सरकारले…