२०८२, २ भाद्र मंगलबार

काभ्रेको देवीस्थान डाँडामा घोडचढी अर्को आकर्षण

बनेपा, ६ माघ : धुलिखेलको पर्यटकीय गन्तव्यको रुपमा चर्चित रमणीय स्थान देवीस्थान डाँडामा घुम्न आउनेहरुको आकर्षण चुच्चे ढुङ्गामा चढेर तस्विर लिनेका साथै घोडचढी पनि बनेको छ । सो स्थानमा घुम्न जानेहरुका लागि त्यहाँका अग्लो चुच्चे ढुङ्गा र त्यहाँ व्यावसायिक रुपमा राखेका घोडचढी अर्को आकर्षण बनेको हो । काठमाडौँ चाबहिलबाट शनिबार धुलिखेल देवीस्थान डाँडामा घुम्न आउनुभएका…