२०८२, २६ कार्तिक बुधबार

देशभरको मौसम बदली, दिनभर कस्तो होला ?

काठमाडौँ, फागुन ३० : देशभरको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशभर बदली भएको छ । दिनभर देशभरको मौसम बदलीकै अवस्थामा रहने मौसमविदले बताएका छन् । पहाडी क्षेत्रका केही ठाउँमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।यस्तै उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको…