२०८३, १९ आश्विन मंगलबार

बेहुलीले ‘भर्जिन’ लेख्नु नपर्ने

बेहुलीले ‘भर्जिन’ लेख्नु नपर्ने


काठमाडौं, भदौ ११: बंगलादेशको उच्च अदालतले महिलाको वैवाहिक प्रमाणपत्रबाट भर्जिन शब्द हटाउन आदेश दिएको छ। सट्टामा अब अविवाहित लेख्नुपर्ने भएको छ। यसअघि वैवाहिक प्रमाणपत्रका हकमा भर्जिन विधवा वा पारपाचुकेमध्ये एउटा चिन्ह लगाउने पर्नेथियो।

विधवा र पारपाचुके भने कायम राखिएको छ। अदालतले भर्जिन शब्द अपमानजनक र विभेदकारीसमेत भनेको छ। यसबाट गोपनियताको हक उल्लंघन भएको पनि ठहर छ भन्ने खबर अन्नपूर्ण पोष्ट दैनिकमा छ। यसका लागि मानवअधिकारवादीले आवाज उठाउँदै आएका थिए। ब्रगादेशको १६ करोड ८० लाख जनसंख्यामध्ये ९० प्रतिशत मुस्लिम छन्।

प्रकाशित मिति : २०७६, ११ भाद्र बुधबार  ७ : १५ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि